एलन मस्कको अभियान अवैध हुने अमेरिकी न्याय विभागको चेतावनी
  • CIA Khabar

  • JPG converted with https://ezgif.com/webp-to-jpg

    लोटरी शैलीको पहिलो जम्बो चेक १९ अक्टोबरका दिन पेनेसेल्भिनियामा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो।
    मस्कको यो अभियान जर्जिया, नेभाडा, एरिजोना, मिचिगन, विन्सीन्सकन र उत्तरी क्यारोलिनामा छ। पेनेसेल्भिनियामा यसरी हस्ताक्षर गर्नेलाई सय अमेरिकी डलर प्रदान गरिएको हो। अर्को एक जनालाई हस्ताक्षर गर्न प्रेरित गर्नेलाई ४७ अमेरिकी डलर प्रदान गरिएको छ।

    अहिले ट्रम्पका समर्थकले ह्यारिसलाई स्टोन कोल्ड लुजरको संज्ञा दिन थालेका छन्। अहिले चलीरहेको अर्ली भोटिङमा बुधबार ह्यारिसका चुनावी सहयात्री टिम वाल्जका छोरा १८ वर्षीय गुसले पनि मतदान गरे। ट्रम्पले पनि अली भोटिङ गर्ने बताएका छन्। उनले आफ्ना समर्थकलाई पनि अर्ली भोटिङका लागि सुझाएका छन्।

    अहिले स्विङ राज्यको सर्वेक्षणले ट्रम्पलाई बलियो देखाएको छ। १६ इलेक्ट्रोल मत रहेको जर्जिया तथा ११ इलेक्ट्रोल मत रहेको एरिजोनामा ट्रम्प २ प्रतिशत भन्दा बढी मत भारले अघि छन्। १९ मत रहेको पेनेसेल्भियना तथा १६ मत रहेको नर्थ क्यारोलिनमा पनि ट्रम्प ११ प्रतिशत भन्दा कम अन्तरले अघि देखिएका छन्।

  • ८ कार्तिक २०८१, बिहीबार १३:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images