काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि क्याम्पसहरूमा सर्वसम्मत नेतृत्व चयन प्रक्रिया तीव्र हुँदैछ ।
अहिले ८२ क्याम्पसमा स्ववियु सभापति सर्वसम्मत चयन भएका छन् । एमालेनिकट अनेरास्ववियुका ३२ क्याम्पसमा सभापति निर्विरोध निर्वाचित भएका छन् ।
अनेरास्ववियु प्रवक्ता प्रकाश पौडेलका अनुसार, ३२ क्याम्पसमा उम्मेदवार निर्विरोध चयन भएका छन् । कांग्रेसको विद्यार्थी संगठन नेविसंघ २८ क्याम्पसमा निर्विरोध चयन भएको छ, भने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले २१ क्याम्पसमा आफ्ना सभापतिका उम्मेदवार निर्विरोध निर्वाचित गरेका छन् ।
अनेरास्ववियुका एक उम्मेदवार मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध सभापतिमा निर्वाचित भएका छन् ।
कुन क्याम्पसमा को ?
अनेरास्ववियु:
माडव्य क्याम्पस, पाल्पा
शिक्षा क्याम्पस, बैतडी
संखुवासभा बहुमखी क्याम्पस, संखुवासभा
तेज निरला क्याम्पस, मुस्ताङ
नवप्रभात क्याम्पस, बैतडी
मंगला शिक्षा क्याम्पस, म्याग्दी
सेती क्याम्पस, बझाङ
दर्छा क्याम्पस, रामपुर पाल्पा
शारदा बहुमुखी क्याम्पस, मैनापोखर, बर्दिया
लटिनाथ क्याम्पस, दार्चुला
कृष्ण स्नातक क्याम्पस, लाली, दार्चुला
नव प्रभात संयुक्त क्याम्पस, कुलाउ पञ्चेश्वर, बैतडी
देवदह आदर्श बहुमुखी क्याम्पस, रुपन्देही
बुदिनन्दा क्याम्पस, बाजुरा
हिमशिखर बहुमुखी क्याम्पस, भेरीगंगा ११, रामघाट, सुर्खेत
धनकुटा बहुमुखी क्याम्पस, धनकुटा
धुलिखेल क्याम्पस, काभ्रे
कुशादेवी क्याम्पस, काभ्रे
जनक क्याम्पस, काभ्रे
सर्वमगला क्याम्पस, काभ्रे
तेजगङ्गा क्याम्पस, काभ्रे
जनआदर्श बहुमुखी क्याम्पस, चितवन
मादिगाम आदर्श बहुमुखी क्याम्पस, गुल्मी
सिन्धु भ्याली क्याम्पस, सिन्धुपाल्चोक
हिले क्याम्पस, धनकुटा
बर्दिया बहुमुखी क्याम्पस, लक्ष्मना, बासगडी
सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत
जाल्पादेवी क्याम्पस, धनकुटा
शारदा क्याम्पस, सल्यान
ठोकर्पा क्याम्पस, सिन्धुपाल्चोक
उदबुद्द कलेज, पाल्पा
दानेस्वहरी बहुमुखी क्याम्पस, जिमुवा, कञ्चनपुर
नेविसंघ:
पाथीभरा बहुमुखी क्याम्पस
एकताप्पा बहुमुखी क्याम्पस
गोकुण्डेश्वर क्याम्पस
लम्पान्टार बहुमुखी क्याम्पस
चैतन्य क्याम्पस
मंगल जनविजय क्याम्पस
कानपुर क्याम्पस
इन्द्रेश्वर क्याम्पस
प्रकाश बहुमुखी क्याम्पस
पार्वती बहुमुखी क्याम्पस
मालुङ्गा बहुमुखी क्याम्पस
चन्द्रकोट बहुमुखी क्याम्पस
मानका टीकाराम बहुमुखी क्याम्पस
रुरु संस्कृत विद्यापिठ
जनज्योति बहुमुखी क्याम्पस
सत्यवती बहुमुखी क्याम्पस
रेसुंगा बहुमुखी क्याम्पस
महेन्द्र बहुमुखी क्याम्पस
चुरे क्याम्पस
सदाशिव बहुमुखी क्याम्पस
कपुरकोट बहुमुखी क्याम्पस
श्री चनुर्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस
मनश्वरा बहुमुखी
गुर्भाकोट बहुमुखी क्याम्पस
त्रिपुरा सुन्दरी क्याम्पस
अपिनाम्पा क्याम्पस
राष्ट्रिय क्याम्पस
श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पस
अखिल क्रान्तिकारी
जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक
सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं
नेत्रावती बहुमुखी क्याम्पस धादिङ
शीतल क्याम्पस चौरजहारी, रुकुम पश्चिम
शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा, बझाङ
सिजा बहुमुखी क्याम्पस, जुम्ला
राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम
गलुवा क्याम्पस, हुम्ला
शंकरापुर क्याम्पस, दार्चुला
श्रीकृष्ण क्याम्पस, काभ्रे
सन्जिवनी क्याम्पस, काभ्रे
प्रभा बहुमुखी क्याम्पस, काभ्रे
आदर्श जनता क्याम्पस, सर्लाही
बनगाढ क्याम्पस, सल्यान
भाषा क्याम्पस धनकुटा
सिद्धि पृथ्वी जनता क्याम्पस , दाङ
सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम
सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम
लिकु संयुक्त क्याम्पस, डोल्पा
स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम
तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली