कांग्रेस संसदीय दलको बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौं– सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

    बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

    बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ ।

  • ४ जेष्ठ २०८२, शनिबार ०८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images