रविन्द्रको ‘किन किन आकाशमा छैन’ जुन सार्वजनिक (भिडियो सहित)
  • CIA Khabar

  • काठमाडौं । रविन्द्र आशिषको “किन किन आकाशमा छैन जुन आज” सार्वजनिक भएको छ । प्रेममा मिलन र विछोडलाई समायोजन गरी तयार पारिएको गीतको भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो  ।

    रविद्र आशिषको शब्दमा राज सिग्देलले स्वर दिएका छन् भने, ज्योति प्रकाशले संगीत भरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक म्यूजिक भिडियोको निर्देशन  दिपेन्द्र प्रकाश केसीले गरेका हुन् ।

    भिडियो :

     

  • १२ जेष्ठ २०८२, आईतवार १५:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images