काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ५१ पैसा र बिक्री दर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।
अन्य प्रमुख मुद्राको दर यस प्रकार छ:
-
युरो: खरिद दर १५८.७९ रुपैयाँ, बिक्री दर १५९.४८ रुपैयाँ
-
पाउण्ड स्टर्लिङ: खरिद दर १८५.२९ रुपैयाँ, बिक्री दर १८६.०९ रुपैयाँ
-
स्वीस फ्र्याङ्क: खरिद दर १६९.१९ रुपैयाँ, बिक्री दर १६९.९३ रुपैयाँ
-
अष्ट्रेलियन डलर: खरिद दर ८८.३७ रुपैयाँ, बिक्री दर ८८.७५ रुपैयाँ
-
क्यानेडियन डलर: खरिद दर १००.४८ रुपैयाँ, बिक्री दर १००.९१ रुपैयाँ
-
सिङ्गापुर डलर: खरिद दर १०७.१२ रुपैयाँ, बिक्री दर १०७.५९ रुपैयाँ
-
जापानी येन (१० को दर): खरिद दर ९.३७ रुपैयाँ, बिक्री दर ९.४१ रुपैयाँ
-
चिनियाँ युआन: खरिद दर १९.२७ रुपैयाँ, बिक्री दर १९.३५ रुपैयाँ
-
साउदी रियाल: खरिद दर ३६.९२ रुपैयाँ, बिक्री दर ३७.०८ रुपैयाँ
-
कतारी रियाल: खरिद दर ३८ रुपैयाँ, बिक्री दर ३८.१६ रुपैयाँ
अन्य मुद्राहरू:
-
थाइ भाट: खरिद दर ४.२०, बिक्री दर ४.२२
-
युएई दिराम: खरिद दर ३७.७२, बिक्री दर ३७.८८
-
मलेसियन रिङ्गेट: खरिद दर ३२.२५, बिक्री दर ३२.३९
-
साउथ कोरियन वन (१०० को दर): खरिद दर ९.६९, बिक्री दर १०.००
-
स्वीडिस क्रोनर: खरिद दर १४.२२, बिक्री दर १४.२९
-
डेनिस क्रोनर: खरिद दर २१.२९, बिक्री दर २१.३८
-
हङकङ डलर: खरिद दर १७.६४, बिक्री दर १७.७२
-
कुवेती दिनार: खरिद दर ४५२.०६, बिक्री दर ४५४.०२
-
बहराइन दिनार: खरिद दर ३६७.११, बिक्री दर ३६८.७०
-
ओमनी रियाल: खरिद दर ३५९.७४, बिक्री दर ३६१.३०
भारतीय रुपैयाँ १०० को विनिमय दर खरिदका लागि १६० रुपैयाँ र बिक्रीका लागि १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ।