देश खायो शिवले–‘के जन्मिए खै’ भाइरल !
  • CIA Khabar

  • काठमाडौं । युट्युव र सञ्जालमा स्वयम उडेन्ते पात्र बनेर भाइरल शिवु पान्डे अभिनित ‘के जन्मिए खै’ ले यतिबेला बजार तताइरहेको छ ।

    गायक अर्जुन सापकोटाको आवाजमा रहेको ‘के जन्मिए खै’ मा शिवुलाई दिएको भूमिकामा शिवुको धमकेदार अभिनयमा देख्न सकिन्छ ।

     

    तीजको अवसरमा ल्याएको गीत त्यसैपनि रमाइलो छ र शिवुको अभिनय गितको शब्दसँग म्याच हुनुपनि यो गीतले थप चर्चा पाएका हुन् ।

     

    शिवु कै कारण चर्चामा रहेको ‘के जन्मिए खै’ भिडिओमा अर्जुन, शिवु, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही, रेकिशा खत्रीलगायतको अभिनय छन् ।

     

     

  • २६ श्रावण २०८२, आईतवार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images