धनगढीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु
  • CIA Khabar

  • कैलाली– धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा भे.२ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ बस्ने कमल रानाको छोरा ८ वर्षीय सुशान्त रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

    प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • ८ आश्विन २०८२, बुधबार १७:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images