श्रीमती बचाउन गएका श्रीमानको पनि करेन्ट लागेर मृत्यु
  • CIA Khabar

  • काठमाडौं– रूपन्देहीको गैडहवा गाँउपालिका-६ कानिजहवा बस्ने ७५ वर्षीय रामरतन सैठवार र उनकै श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

    आफ्नै घरमा रहेको विद्युतीय मोटरको तार प्लकमा जोड्ने क्रममा अकालीलाई करेन्ट लागेको देखेर रामरतनले बचाउने क्रममा दुवै जनाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

  • ८ आश्विन २०८२, बुधबार १७:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images