लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
  • CIA Khabar

  • लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

    काठमाडौँ- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा  लुम्बिनी लायन्सले  जनकपुर बोल्ट्स पराजीत गरेको छ  । जितसँगै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित मैदानमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले दिएको १३३ रनको चुनौती  लुम्बिनी लायन्सले ६ विकेटको क्षतिमा ५ बल बाकी रहँदै पुरा गरेको हो । जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको  थियो।

    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।।

  • २० मंसिर २०८२, शुक्रबार २०:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images