दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
  • CIA Khabar

  • २१ मंसिर, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

    भूकम्पको तीव्रता ४।६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

    भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

  • २२ मंसिर २०८२, आईतवार ०९:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images