बिराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश
  • CIA Khabar

  • काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। ।

    त्रिवि क्रिकेट मैदानमा आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो ।

    लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोड्न सक्यो ।

    अब फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिश्पर्धा हुनेछ ।

    एनपीएल दोश्रो संस्करणको फाइनल खेल यही मंसिर २७ गते हुनेछ ।

  • २७ मंसिर २०८२, शुक्रबार ०६:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images