सुशासन र शासकीय सुधारका सन्दर्भमा नयाँ सरकारसँग सहकार्य गर्छौँ: सभापति थापा
  • CIA Khabar

  • काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले २०४६ साल यता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउनुभयो । गत फागुन २१ गतेको निर्वाचनपछि सभापति थापाले पहिलो पटक केन्द्रीय कार्य समितिको बैठकमा सम्बोधन गर्नुभएको हो ।

  • १० चैत्र २०८२, मंगलवार १६:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images