१५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका प्रस्तावित कार्यतालिका पेश भएको छ ।

    प्रस्तावित कार्यतालिकामा यही चैत २१  गतेबाट महाधिवेशन प्रक्रिया सुरू गरि २०८३ भदौ मसान्तमा सक्ने प्रस्ताव रहेको छ ।

    जस अनुसार चैत्र २१ गतेबाट क्रियासिल सदस्यता वितरण अध्यवाधिक गर्न सुरु गरी २०८३ भदौ २४, २५, २६ काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको छ ।

  • १० चैत्र २०८२, मंगलवार १६:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images