नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण सम्पन्न
CIA Khabar
काठमाडौँ- नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिनु भएको छ। सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।