बाढीले तहसनहस त्रिशूली बजार
  • CIA Khabar

  • चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुगेको छ । बाढीका कारण त्रिशूली बजार आसपासका क्षेत्रमा भौतिक संरचना करिब तहसनसह भएका छन्। बाढीपछि बजार क्षेत्रको अवस्था हृदयविदारक देखिएको छ। बाढीबाट भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र पारिएको छ।

  • १० भाद्र २०८३, बुधबार १६:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images