अन्ततः ओली सरकारको विधिवत् विदाई भयो : डा. भट्टराई
  • CIA Khabar

  • काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् डा। बाबुराम भट्टराईले अन्ततः संसदले ओली सरकारलाई विधिवत विदाई गरेको बताएका छन् ।

    संसदमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि ट्वीट गर्दै ओली सरकारको विधिवत विदाई भएको बताएका हुन् ।

    उनले प्रधानमन्त्रीका क्रियापकलापलाई निरंकुश प्रवृतिको संज्ञा दिँदै पूर्ण रुपमा ओली प्रवृतिको अन्त्य भइनसकेको टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्,‘अन्ततस्संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’

    त्यस्तै उनले राष्ट्रपतिले तुरुन्त नयाँ सरकार गठनका लागि आह्वन गर्न समेत माग गरेका छन् ।

    ‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६९२०अनुरूप२वा २भन्दा बढी दलको नयॉसरकार गठन गर्ने आह्वान गरून्१दलहरूले स्वीकारून१’,उनले लेखेका छन् ।

    यस्तो छ उनको ट्वीट

     

  • २७ बैशाख २०७८, सोमबार २२:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images