भारतमा भेटिएको नयाँ भेरियन्ट भाइरस‘अति घातक’ : डब्ल्युएचओ
  • CIA Khabar

  • काठमाडौँ । विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ ।

    भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ ।

    डब्ल्युएचओकी कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेको विभागकी प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी।१।६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसबाट जोगिन आग्रह गरेकी छन् ।

    यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको उनले जनाएकी छन् ।

  • २८ बैशाख २०७८, मंगलवार ०९:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images