माधव नेपालको प्रश्न : एमालेको विवादमा माओवादी नेता बादलको ‘इन्ट्री’ किन ?
  • CIA Khabar

  • काठमाडौं । सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने ।

    यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमिटीमा नरहने पक्कापक्की छ । तर शुक्रबार ओलीले एमालेको आन्तरिक छलफलमा पूर्वमाओवादी नेता बादललाई पनि हाजिर गराए ।

     

     

  • २ जेष्ठ २०७८, आईतवार ११:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images