काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएका छन् ।
अध्यक्ष ठाकुरले पत्र पठाउँदै संसदीय दलको विधान २०७७ अनुसार महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी सचिवालयलाई गराएका हुन् ।
२७ वैशाखमा ठाकुर पक्षका बहुमत सदस्यले महतोलाई संसदीय दलको नेतामा चयन गरेका थिए ।
यस्तो छ पत्र :