आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?
  • CIA Khabar

  • काठमाडौ । बुधबार एक अमेरीकी डलरको खरिददर ११६.५८ रुपैयाँ र बिक्रिदर ११७.१८ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.४४ रुपैयाँ र बिक्रिदर १४३.१८ रुपैयाँ रहेको छ ।


    यस्तै जापानीज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । यता कतारियन एक रियालको खरिददर ३२.०१ रुपैयाँ र बिक्रिदर ३२.१७ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३८ रुपैयाँ रहेको छ ।

    कुवेतियन एक दिनारको खरिददर ३८७.७१ रुपैयाँ र बिक्रिदर ३८९.७० रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०९.२६ रुपैयाँ र बिक्रिदर ३१०.८५ रुपैयाँ रहेको छ ।

     

  • ५ जेष्ठ २०७८, बुधबार ११:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images