सुनको मूल्य हवात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार?
  • CIA Khabar

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार ११:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images