थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ । थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कोभिड-१९ केयर युनिट सञ्चालन गर्न ३० वटा अस्पतालसँग सम्झौता गरिएको हो ।

  • ६ जेष्ठ २०७८, बिहीबार १३:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images