थप ८ जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • विराटनगर । विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    मृत्‍यु हुनेमा दुई महिला र ६ जना पुरुषको रहेका छन् । कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

    मृतक मध्ये ४ जना विराटनगरका छन् भने ६ जना बाहिरका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार १८:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images