सभापति देउवाले डाके कांग्रेसको आकस्मिक बैठक
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक शुक्रबार बिहानका लागि बोलाइएको हो ।

    देउवा निवास बुढानिलकण्ठमा नौ बजेपछि बस्ने बैठकमा पदाधिकारी , पूर्व पदाधिकारी , संसदीय दलका पदाधिकारी र केही प्रभावशाली नेताहरूलाई समेत बोलाईएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार २३:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images