काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ ।
युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ८० पैसा रहेको छ ।
क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ६८ पैसा कायम रहेको छ ।
जापानिज यान १० को खरिददर १० रुपैयाँ ७१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ ।
साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?