निर्धन उत्थान लघुबित्तद्वारा असोज मसान्तसम्म ब्याज तथा सेवा शुल्क छुट
  • CIA Khabar

  • काठमाडौ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले कोरोनाको विषम परिस्थितिलाई ध्यानमा राख्दै केही नीति परिमार्जन गरेको छ।

    सस्थाको जेठ ५ गतेको निर्णय अनुसार कर्जा मा आएको ब्याज को ६.५% छुट दिने तथा ब्यबसाय पुनस्थापना कर्जा लगानी गर्दा लाग्ने १.५% सेवासुल्क समेत यहि जेठ ९ गते देखि असोज मसान्तसम्म नलिने निर्णय गरेको छ।

    नियमित कर्जा कारोबार गर्ने सदस्य ,भाखा ननाघेको सम्पुर्ण किस्ता रकम भुक्तानी गरि सकृय कर्जामा परिणत हुने ग्राहक सदस्यले यो सुबिधा लिन सक्नेछ्न। निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका १८१ ओटा शाखा कार्यालय बाट ग्राहक सदस्यले यो सुबिधा लिन सक्नेछन।

  • ७ जेष्ठ २०७८, शुक्रबार १५:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images