सङ्खुवासभामा पहिलो पटक दुई जना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ । सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

    मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।

    सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार २०:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images