हस्ताक्षर दुरुपयोगदेखि प्यानल परिवर्तनसम्म
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् ।

    उनीहरुले विगतमा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरमा यसमा दुरुपयोग गरिएको बताए ।

    एमाले एकतामा आघात पर्ने गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्यमा आफ्नो सहमति नरहेको उनीहरुले प्रस्ट्याएका छन् ।

    एमाले नेता योगेश भट्टराईले भने हस्ताक्षरका क्रममा इन्कार गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू इतिहासको कठोर मूल्याङ्कनमा खडा भएको बताएका छन् ।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

  • ८ जेष्ठ २०७८, शनिबार ०७:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images