कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको आरोपमा पक्राउ परेका नेबिसंघ बुद्दभुमिका ३ नेता रिहा भएका छन ।
उनिहरु पक्राउ परेको डेढ घन्टामै रिहा भएका हुन ।
महाधिवेशन प्रतिनिधि रुपकराज खनाल, नेवि संघ बुद्धभूमि नगर सभापति अच्युत अर्याल र सक्रिय कार्यकर्ता कल्याण खनाललाई गोरुसिंगे प्रहरीले पक्राउ गरेको थियो ।