समाचार

रसुवा बाढी अपडेटः मृतकको संख्या १,२८७ पुग्यो, ३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति

काठमाडौं -रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार...

सञ्जयले भने- एक्सिडेन्ट भएपछि अरूलाई भाग्न लगाएँ, मेरो टाइम गयो अनि फसेँ

काठमाडौं -सुरूङबाट शुक्रबार बिहान उद्धार गरिएर निकालेका सञ्जय साहले उद्धारकर्मीहरूसँग त्यहाँको...

विज्ञ टोलीसहित गगन थापा रसुवाको बाढी प्रभावित क्षेत्रमा

नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुग्नुभएको छ । उहाँ शुक्रबार...

सुरुङभित्रबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र...

बिहिबारको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

काठमाडौँ-मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री...

चीन, भारत र कोरियाका उद्धारकले कहाँ–कहाँ, कसरी गरेका छन् काम ?

काठमाडौं - १० भदौमा रसुवाको भोटेकाशीमा आएको विनाशकारी बाढीले तहसनहस बनाएको ठाउँमा उद्धारको काम...

कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ– यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति...

११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको...

काठमाडौं उपत्यकामा ग्यास वितरण गर्न नयाँ नियम

काठमाडौं - पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

images