समाचार

संविधानसभा सदस्य खड्काको निधन

भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको  निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै...

हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको २४ घण्टा नबित्दै मृत्यु भएको छ । मदन...

सेती प्रादेशिक अस्पतालमा थप चारजना संक्रमितको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक...

हात्ती प्रजनन् केन्द्रकी नारायणकलीले जन्माइन् छावा

चितवन । चितवन राष्ट्रिय निकुञ्‍जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली...

आजदेखि २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा...

एनआईसीका ग्राहकलाई अनलाईन किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ताको योजना

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत योही...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नो...

‘संकटको बेला सारथी’ युवा संघ र मानवीय आस्था नेपाल

भक्तपुर । विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ ९कोरोना भाइसरस०को संक्रमणका कारण ठूलोमात्रामा...

बुटवलमा उपचाररत ६ जना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा उपचाररत ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका...

images