पत्रपत्रिकाबाट

जसपा सरकारमा जाने भएसँगै मन्त्री बन्ने आकाङ्क्षी थपिँदै

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने कुरा चलिरहँदा...

एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे...

सुनको आयात ठप्प

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको...

जसपामा नयाँ मोड

काठमाडौँ । जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा। बाबुराम भट्टराई र उपेन्द्र यादव...

विद्युत् आयात घट्यो: आन्तरिक उत्पादन बढ्यो

काठमाडौँ । निषेधाज्ञाका कारण धेरै कलकारखाना बन्द हुँदा विद्युत्‌को उच्च माग घटेको छ । आन्तरिक...

ओलि सरकारद्वारा वृद्धवृद्धा भत्ता पाँच हजार पुर्‍याउने तयारी

काठमाडौँ । आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा...

१० महिनामा साढे ११ खर्ब घाटा: निर्यात लक्ष्य पूरा

काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३...

जसपामा कारबाही होडबाजी

काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही...

किन ल्याइयो नागरिकता अध्यादेश ?

काठमाडौं । नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार...

images