कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ लाई पृति शोक
  • CIA Khabar

  • अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल मुस्कानलाई पृति शोक परेको छ । ९१ बुबा गंगाराम खनालको मंगलबार आफ्नै निवासमा निधन भएको परिवारीक स्रोतले बताएको छ ।

    उनको रिडिमा अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार १४:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images