उपत्यकाको कोरोना अस्पताल र सम्पर्क व्यक्तिको नम्बर सार्वजनिक
  • CIA Khabar

  • काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

    कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य बेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन् । यस्तो अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ ।

    यस्तो नहोस् भनेर मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको हो ।

    संक्रमित बढ्दै गएपछि सहज रुपमा बेड पाउन मुस्किल छ । होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ ।

    यस्तो छ अस्पताल र सम्पर्क व्यक्तिको नम्बर

  • ११ बैशाख २०७८, शनिबार १९:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images