सुनको भाउ तोलामा पाँच सयले सस्तियो
  • CIA Khabar

  • सुनको भाउ तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • ६ चैत्र २०७७, शुक्रबार २२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images