ओलीले बोलाए एमाले महाधिवेशन आयोजक समितिको आकष्मिक बैठक
  • CIA Khabar

  • काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक समितिको आकष्मिक बैठक बोलाएका छन ।

    बैठक आज बिहान साढे १० बजेका लागि बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    प्रधानमन्त्री निवास बालुवाटरमा बोलाईएको बैठकको एजेण्डा भने जानकारी नगराईएको उनले बताए ।

    यसअघिको महाधिवेशन आयोजक कमिटीको बैठकले धेरै अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।

  • १२ बैशाख २०७८, आईतवार १०:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images