शेयर बजारमा ४ घन्टामै ६७ अंकको गिरावट
  • CIA Khabar

  • काठमाडौँ– साताको पहिलो दिन कारोबारको केही घन्टामै शेयर बजारमा पहिरो गएको छ ।

    कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ ।

    यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर ४ अर्ब ९१ करोड ३१ लाख ५५ हजार १ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

    यस दिन सबै समूहको उपसूचकहरू राताम्मे भएका छन् ।

  • १२ बैशाख २०७८, आईतवार १४:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images