यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)
  • CIA Khabar

  • काठमाडौ । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

    मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • १६ जेष्ठ २०७८, आईतवार २१:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images