‘माया बैगुनी’मा दीलिप र लक्ष्मी
  • CIA Khabar

  • काठमाडौं–केहि महिनाअघि गायक यम बरालसँगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी गायिका उर्मिला लाम्गादेले नयाँ गीत ‘माया बैगुनी’ लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् ।

    गीतमा वसन्त सापकोटाको शब्द र संगीत तथा सुदीप सागरको एरेन्ज छ ।

    भिडियोमा गायिका लाम्गादेसँगै अभिनेता दीलिप रायमाझी फिचर्ड छन् ।

    विक्की पुलामीको निर्देशन रहेको भिडियोमा प्रज्जवल पन्तको छायांकन र विष्णु खड्काको सम्पादन छ ।

    भिडियो बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

  • १३ बैशाख २०७८, सोमबार १४:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images