भौतिक पूर्वाधार मन्त्रालयको बजेट कार्यान्वयन योजना : यसरी खर्च हुनेछ १ खर्व ६३ अर्व बजेट (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०७८/७९ को बजेट कार्यान्वयनको लागि योजना तयार पारेको छ । भौतिक पूर्वाधार मन्त्री बशन्त नेम्वाङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनको योजना बनाइ सकिएको जानकारी दिनुभएको हो ।

    ‘२०७८/७९ को बजेट कार्यान्वयन कार्ययोजना तयार भइसकेको छ, यसबाट आगामी आर्थिक बर्षका लागि छानिएको कार्यक्रमहरुको समयसीमाभित्र कार्यान्वयन हुने हाम्रो अपेक्षा छ,’ मन्त्री नेम्वाङले भन्नुभयो, ‘बजेट सार्वजनिक भएलगत्तै हामीले यस अवधीमा ३२ ओटा आयोजनाकै कार्ययोजना बनाइसकेका छौं ।’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि आव २०८७/७९ का लागि १ खर्व ६२ अर्व ५० करोड ७९ लाख रुपैया बजेट बिनियोजन भएको छ । ती बजेट यी आयोजनाहरुमा खर्च हुनेछ ।

  • १९ जेष्ठ २०७८, बुधबार १८:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images