यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • CIA Khabar

  • काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८० पैसा र बिक्रीदर १६६ रुपैयाँ ६४ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १५ बैशाख २०७८, बुधबार ११:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images