नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काँग्रेस बैठक स्थगित
  • CIA Khabar

  • आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
    सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षण अनिवार्य भनेपछि आजको लागि बोलाइएको थियो । पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशन बैठकको एजेण्डा तय गरिएको थियो ।
  • १५ बैशाख २०७८, बुधबार १२:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images