यी हुन् ५ सय बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला
  • CIA Khabar

  • काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ।

    मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द  बढी छ।

    यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन्।

  • १५ बैशाख २०७८, बुधबार १७:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images