गुल्मीमा माक्स नलगाई हिड्ने ४५ जनालाई १५ मिनेट प्रहरीकाे नियन्त्रणमा
  •  गोकर्ण पाण्डे

  • गुल्मीमा माक्स नलगाई हिड्ने ४५ जना व्यक्ति लाई नियन्त्रणमा लिई १५ मिनेट सम्झाई बुझाइ छाेडि दिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमा हिडने र सवारी साधनमायात्रागर्नेहरुले मास्कनलगाएको पाइएकाले मास्क लगाउन आग्रह गर्दै मास्क पनि दिन थालेको छ।

    मास्क नलगाउने ४५ जनालाई १५ मिनेट सम्झाई बुझाईमास्कलगाएर मात्र पठाइएको जिल्लाप्रहरी कार्यालय गुल्मीका प्रहरी नायबउपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयाे। गुल्मीमा पनि दिन प्रती दिन कराेना बढिरहेको बेला समयमा नै सबैलाई मास्कलगाउन आग्रह गरिएको छ।यदि कुनै व्यक्ति ले अटेरी गरि माक्स नलगाई हिड्ने लाई कारवाहि गरिने प्रहरी नायबउपरीक्षक पाण्डेले बताउनु भयाे।

  • १५ बैशाख २०७८, बुधबार १८:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images