पूर्वप्रधानमन्त्री भट्टराईको ‘ट्युमर’ शल्यक्रिया आज
  • CIA Khabar

  • पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको ‘न्युरो–इन्डोक्राइन ट्युमर’को विहिबार शल्यक्रिया हुने भएको छ ।

    भट्टराईको वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुने अस्पताल स्रोतले जनाएको छ । यसघि क्यान्सरको शंका भएपछि दिल्लीमा स्वास्थ्य परीक्षण भएको थियो

  • १६ बैशाख २०७८, बिहीबार ०९:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images