विष्णुमती नदीमाथि यसरी बन्दै छ आर्कब्रिज [तस्वीरहरू]
  • CIA Khabar

  • काठमाडौं ।काठमाडौं को भीमसेनस्थान र टंकेश्वरलाई जोड्ने विष्णुमती नदीमा आर्कब्रिजको निर्माण कार्य द्रुत गतिमा चलिरहेको छ । निषेधाज्ञाको असर निर्माण कार्यमा देखिएको छैन । रोशन कन्स्ट्रक्सन प्रालिले निर्माण निर्माण ठेक्का लिएको यस आर्क ब्रिजको निर्माण कार्य असार मसान्तसम्म सकिने लक्ष्य रहेको साइट सुपरभाइजर विष्ण पोखरेलले जानकारी दिए । यसको लागत करिब ६ करोड रहेको छ ।

    हेर्नुहोस् तस्वीरहरू

  • २६ जेष्ठ २०७८, बुधबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images