थप चारजना कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • बाँके । बाँकेमा कोरोना भाइरसबाट थप चारजनाको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी चारजनाका मृत्यु भएको हो ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images