कपिलवस्तुमा जिप दुर्घटना
  • पशुपति गिर

  • कपिलवस्तु। वाणगंगा नगरपालिका वडा न १ बुङचि चाेक मा दाङ देखि बुटवल तरकारी लिएर जादै गरेको लु२ च ४३०२ चनम्बरको बाेलेराे जिप दुघर्टना भएको छ बाेलेराे मा साग, काक्रा,टमाटर बुटवल लैजादै गर्दा बाटो काट्ने पैदल यात्रीले झुक्याएर दुर्घटना भएको प्रत्यक्ष दशिले बताएका छन् ।दुर्घटना सामान्य रहेको थियो। जिपमा सामान्य छेति भएको छ भने मानवीय छेति भने भएको छैन।

  • २९ जेष्ठ २०७८, शनिबार ०८:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images