श्रीमती हत्या गरेको अभियोगमा युवक पक्राउ
  • CIA Khabar

  • नवलपरासी । श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई प्रकाउ गरेको छ । प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ।

     

    घरायसी विषयमा विवाद हुँदा युवाले सलन्तीलाई कुटपिट गरी घाइते बनाएका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १३:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images