कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोलबाट कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले ३३ वर्षीय पूर्णवीर पाल्पाली(कुम्हाल)लाई एक थान एक नाले कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित शनिबार बिहान पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ जेष्ठ २०७८, शनिबार २२:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images